दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...
फतुवा विजयपुर नगरपालिकाको सातौं नगर सभा सम्पन्न
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत...
निजी पैसाले विद्यालयका लागी जग्गा किने
रौतहट // रौतहटमा एक जना प्रधानाध्यापकले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ उचिडिह गाउँमा सञ्चालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति...
लामो समय देखी फरार रहेका प्रतिबादी पक्राउ
रौतहट ।। रौतहट प्रहरीले डाकाँ मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ गरेको छ । साविक पोठीयाही गा.वि.स.वडा नं.६ हाल गरुडा नगरपालिका वडा नं.६ बस्ने जोगिन्द्र प्रसाद चौधरीको जाहेरीले बादी नेपाल...
रौतहटमा गोली हानाहान, १ घाइते
रौतहट ।। रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।
रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति लगभग बार्ह बजेकाे...
रौतहटको मत्सरीमा हथौडा प्रहार गरी एक वृद्धको हत्या
रौतहट २८ माघ- रौतहटको दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो। सोमबार राति खाना...
रौतहटमा आजदेखि लकडाउनमा थप कडाई
रौतहट । रौतहटमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा लकडाउनमा थप कडाई गरिएको छ । अन्य दिनको तुलनामा मंगलवार रौतहटमा लकडाउनको पूर्ण पालना समेत भएको देखिएको छ । जिल्ला...
रौतहटमा लकडाउन खुकुलो बन्दै
रौतहट २६ बैशाख ।। रौतहट जिल्लाको विभिन्न ठाउमा रहेको बाजार शुक्रवार देखि सञ्चालनमा आएको छ । विश्वभरि महामारीको रूप लिएर फैलिएको कोभीड़ १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि...
रौतहटमा एसपी सहित गापा अध्यक्ष कोरोना संक्रमित
रौतहट, १८ कार्तिक । विजया दश्मीको पर्व सकिना साथ रौतहट जिल्लामा तिब्ररुपमा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्वी बिक्रम शाह, दुर्गा...
धार्मिक दुर्गा मन्दिर मत्सरीमा टावर लाईटको शिलान्यास
रौतहट । रौतहटको एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा टावर लाईटको शिलान्यास भएको हो । प्रदेश नं. २ का भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झाले एतिहासिक धार्मिक स्थल मत्सरी...














