रौतहटमा आज थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट ३० जेठ ।। रौतहटमा आज थप ८६ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा १, राजपुर नगरपालिकामा ८५ जनामा संक्रमण देखिएको हो ।

प्रहरीद्धारा अबैध घरेलु भट्टी नष्ट

रौतहट २५ साउन । अबैध घरेलु मदिरा बनाउने भट्टी फुटाई नष्ट गरेको ।रौतहटको परोहामा अबैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ । रौतहटको परोहा नगरपालिकाका वडा नम्बर ५ राजपुर...

भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सो क्षेत्र दिनभर तनावग्रस्त

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ जंगलसहियामा भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आइतबार सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो । शनिबार दिउँसो १ बजेतिर बाख्रा चराउन जंगलतर्फ...

रुपचन्द्रको स्मृतिमा बसीफाँटमा विशेष कार्यक्रम हुँदै

हेटौंडा–थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ । आगामी असार ६...

गौर राइस जग्गा अधिग्रहण : प्रदेश सरकारकै कमजोरीले जग्गा अधिग्रहणमा ढिलाई , छ्हुट्याइएको बजेट...

धर्मेन्द्र कुमार साह राैतहट ।। बर्षौ देखि अधिग्रहणको प्रकृयामा रहेक गौरको राइस मिलको जग्गा अधिग्रहणको प्रक्रिया प्रदेश सरकारकै कमजोरीका कारण रोकिएको पाइएको छ l प्रदेश सरकार प्रदेश नम्बर २...

बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह

हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले...

गौर ईन्स्टिच्युको आईस्लोसनबाट १८ जना कोरोना भाईरस जितेर घर फर्के

रौतहट, जेठ २४ गते । रौतहटको गौर नगरपालिका अवस्थित गौर ईन्स्टिच्यु को आईस्लोसन बाट १८ जना कोरोना भाईरस जितेर आज शनिवार घर फर्केका छ्न ।बीस दिनदेखि आईस्लोसनमा भर्नारथ कोरोना...

नागरिकको संरक्षण गर्न नसक्नु कम्युनिष्ट सरकारको आयु समाप्त : नितिश कुमार

रौतहट : करोना भाईरस कारण विश्व नै तरसित भएको छ । यहाँ कम्युनिष्ट सरकारले आफ्नो देशको नागरिकलाई संरक्षण गर्नु सता मार्न खोजेको देखिन्छ । नेपालि कांग्रेसको युवा नेता नितिश...

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने :अध्यक्ष साह

रौतहट ११ चैत  नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो। रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि फिल्डमा खट्दै अाएको कृयाशिल पत्रकारलाई सदस्यता न दिनु दु:ख...

संयोजक पद रद्द भएको रिऋ साध्न टिबडेवालले हाकिम नन्दकिशोरको चरित्र हत्या गर्न उधृत

रौतहट पुष ९ गते। रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले सुचना वापतको रकम भुक्तानीको विषयलाई लिएर पत्रकार प्रबिण टिबडेवालले आफुलाई बदनाम गर्ने कार्य गरेको बताएका छन...

लोकप्रिय

ताजा अपडेट