राजपाको जिल्ला अध्यक्षमा राम प्रवेश दास

रौतहट । राष्ट्रिय जनता पार्टी रौतहटको जिल्ला अध्यक्षमा राम प्रवेश दास चयन भएका छन्। रौतहट सदरमुकाम गौर रामजानकि धर्मशालामा भएको राष्ट्रिय जनता पार्टी रौतहटको अधिवेशनबाट युवा नेता राम प्रवेश दास...

रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...

पयर्टक भित्रयाउन बराहवा तालकाे सांैन्दर्य करणकाे लागि परे मेयर गुप्ता

सन्तोष पौडेल रौतहट ।। रौतहट सदरमुकाम गौर स्थित बराहवा तालको स्वरुप परिवर्तन हुने पक्का हुने भएको छ । नेपाल सरकारले भिजिट नेपाल २०२० मनाई रहेको बेला नेपाली नयाँ वर्ष...

प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् । प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले...

राजपा अधिवेशन दूइ तिर, पार्टी भित्र विवाद

राैतहट ।। राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनु भन्दा पूर्व रौतहटमा पार्टी भित्रै चरम विबाद चूलिएका छन । मङ्सिर ३ गते जिल्ला अधिवेशन गर्ने गरी केन्द्रीय कार्य समितिले सर्कुलेशन...

नगर प्रमुख र अधिकृत गुप्ताले नगर भरिका विद्यालय, स्वास्थ्य चौकीको अनुगमन गर्दै

रौतहट मंसिर १३ । रौतहटको पश्चिमी भेगमा पर्ने इशनाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माणको कार्यले गति लिएको छ । दक्ष र अनूभवि निमित प्रम्ख प्रशासािय अधिकृत नन्दकिशोर गुप्ताले...

रौतहटमा अत्यधिक चिसोको कारण बिधालय बन्द

रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी...

दलितकाे नाउँमा ठगदै हिड्ने ठग लाई राैतहट प्रहरीले गर्याे पक्राउ

राम प्रबेश प्रसाद रजक /राैतहट/माघ १दलितको नाउँमा ठग्दै हिडेका एकजना व्यत्तीलाई राैतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाे व्यत्तीलाई भ मईलाका प्रहरी कार्यालय फतुअा विजयपुर राैतहटले अाज सार्वजनिक...

गौरमा पहिलो मेयर कप गल्स च्याम्पियनको बिजेता आइबिए विधालय

रौतहट । पहिलो पटक सदरमुकाम गौरमा भएको पहिलो मेयर कप गल्स च्याम्पियनको बिजेता आइबिए विधालय भएको छ ।मेयर कप गल्स च्याम्पियन सीप २०७६ को शनिबार भएको फाइनल खेलमामा गौर वडा...

राजदेवी नगरपािलकाको नगर सभा सम्पन्न

राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ । नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा...

लोकप्रिय

ताजा अपडेट