स्रोत नखुलेको १० लाख रुपैयाँसहित १ जना पक्राउ

रौतहट // जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा...

उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएरपछि नगरप्रमुखले कारबाहीको माग

रौतहट १७ ,असार । रौतहटको राजदेवी नगरपालिकाका उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएर कार्यकक्षमा प्रवेश गरेको पाइएको छ। नगर प्रमुख धिरेन्द्र कुमार सिंह काम बिशेषले बाहिर गएको बेलामा...

वडा अध्यक्षको मोटरसाइकल चोरिभएको २ दिन नबित्दै दुईजना चोर पक्राउ

रौतहट २६ असोज ।। तिनदिन अघि चोरिएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना चोर पक्राउ परेका छन ।  ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय...

नगरपालिकामा लगाएको ताला खुल्यो

रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने...

लालबकैया बन्धलाई प्रमुख जिल्ला अधिकारी द्वारा निरिक्षण

रौतहट २ भदौ ।। रौतहट जिल्लाको बाढी, डुबान र कटानको समस्या निम्त्याउने लाल बकैया नदीको निरीक्षण गरिएको छ। जसपाको प्रभावशाली नेता किरण साह ज्यु, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

कोरोना भाइरसको संक्रमणको मध्य नजर राख्दै जिल्ला विपद व्यवस्थापन समितिद्धारा ९ बुंदे निर्णय

प्रभातकुमार झा रौतहट, १० चैत । कोरोना भाइरसको महामारीलाई मध्य नजर राख्दै जिल्लाको सम्पूर्ण बजारहरु बन्द गर्ने र प्रत्येक स्थानीय तहमा ५० देखि १०० बेड सम्मको क्वारेन्टाइन तयारी अवस्थामा...

रौतहटको मठिया नाकामा चार राउण्ड हवाइ फायर

रौतहट - रौतहटको मठिया नाकाबाट प्रहरीले एक जना भारतीय तस्करसहित ठूलो परिमाणमा तस्करीको केराउ(मटर) नियन्त्रणमा लिएको छ। प्रदेश प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले भारत बिहार...

नगरकार्यपालिकाको निर्णय अनुसार राहत समाग्री वितरण गरिएको दावी

राकेश यादव ।। रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाका कार्यपालिका सदस्य शिवदुलारी देवीले नगरकार्यपालिकाको निर्णय अनुसार राहत समाग्री वितरण गरिएको दावी गरेको छ ।सदस्य शिवदुलारीले उपमेयर अंशु सिंहले नगरपालिकाको बदनाम गर्ने...

चिनी मिल्सको विषादी पानी खोलामा, वरिपरीका गाउँको वातावरण दुषितमय

रौतहट, २१ माघ । रौतहटको कटहरिया नगरपालिकाको पिपरा पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल मिल्स प्रालीबाट निस्कले फोहोर पानीलाई प्रषोधन नै नगरी सिधै लमहा खोलामा छोडने गरेको पाइएको...

रौतहटमा बाल विवाह गर्ने दुल्हा सहित ६ जना प्रहरीकाे नियन्त्रणमा

राैतहट ३० मंसिर ।। रौतहटमा बाल विवाह गर्न लागेका दुलहा, विवाह गराउन लागेका पण्डित सहित प्रहरी नियन्त्रणमा परेका छन् । जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार...

लोकप्रिय

ताजा अपडेट