भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।
श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा...
पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित
काठमाडौं १५ जेठ । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५...
वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो
काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
यूएईको नवौं विकेट खस्यो
काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो । नवौँ विकेटका रुपमा आसिफ...
प्रत्यारोपण खेलकुदबाट सात पदक
काठमाडौँ — अस्ट्रेलियाको पर्थमा आयोजित विश्व प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालका खेलाडीले ७ पदक जितेका छन् ।नेपालबाट सहभागी प्रत्यारोपण गरेका खेलाडीले ५ किमि दौड, १००, २००, ४००, ८०० मिटर दौड, हाइजम्प,...
बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे
काठमाडौं। टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्। प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन्।
दुवै तर्फका एक एक...
नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
काठमाडौं, फागुन २८ गते । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान...
साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरे
काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको छ।
दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल...
महिला भलिबल टोली नगद पुरस्कारसहित सम्मानित
काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको उपाधि जित्नेवित्तिकै सरकारले भलिबल...
पहिलो पटक साफ च्याम्पिययनसीप फुटबल उपाधिको लागि नेपाल भारतसँग भिड्दै
काठमाडौं : साफ च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ।
नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा भिड्न लागेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। फाइनल...