साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा  बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरे

546

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा  बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको छ। 

दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थपेको हो। 

यसअघि बंगलादेशकी साम समुन्नहरले १३औँ र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरिसकेका छन्।