नेपालद्वारा बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य
काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । बीकेएसपीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४...
सन्दीपले काठमाडौं किंग्सबाट इपीएल खेल्ने
काठमाडौं, माघ १
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।
गतवर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यो सिजन काठमाडौं आएका हुन्।...
महिला भलिबल च्याम्पियनसिप खेलाडीलाई सम्मानित
काठमाडौ : सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता खेलाडीलाई सम्मान गरिएको हो...
नेपालले खेलमा अमेरिकालाई ३५ रनले हरायो
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो जित हात...
महिला भलिबल टोली नगद पुरस्कारसहित सम्मानित
काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको उपाधि जित्नेवित्तिकै सरकारले भलिबल...
बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच क्रिकेट सम्पन्न
रौतहट ।। रौतहटको बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच एक दिवसीय क्रिकेट सम्पन्न भएको छ ।
आज आफ्नो कार्यक्षेत्र अन्तर्गत बौधीमाई नगरपालिकाको हामी प्रशासन तर्फको सम्पूर्ण सदस्य र नपा...
साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरे
काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको छ।
दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल...
अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी...
मैत्रीपूर्ण खेल कर्मचारी भर्सेज पत्रकार क्रिकेट खेलमा पत्रकारलाई २७ रनले हराउदै कर्मचारीको टिम विजयी
रौतहट ।। रौतहटको इशनाथ नगरपालिकामा विहिवार भएको टि–२० क्रिकेट मैत्रीपूर्ण खेलमा पत्रकारको टिमलाई कर्मचारीको टिमले २७ रनले हराएको छ ।
इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो...
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता बंगलादेशको क्रिकेट टिम घोषणा
१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ ।नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर...















