राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने
काठमाडौ ।। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि...
नेकपा सचिवालयकाे निर्णय : अग्नि सापकाेटा सभामुखकाे उम्मेदवार
काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय सर्वसम्मत गरेको हो ।
यसअघि बिहान अध्यक्षद्वबीच...
राष्ट्रिय सभा चुनावको मतपत्र तयार
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन...
विप्लव समूहका पोलिटब्यूरो सदस्य कार्की नेकपा प्रवेश
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा...
रौतहट क्षेत्र नं.२ बाट नेकपा प्रतिनिधि सभामा मेहताको उम्मेदवारी हुने सम्भावना
रौतहट ।। रौतहट क्षेत्र नं.२ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागी ईशनाथ नगरपालिकामा नेकपाका नगर अध्यक्ष समेत रहेका मोहन मेहताले समेत दाबेदारी गर्ने सम्भावना प्रबल देखिएको छ । रौतहट...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक...
काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न...
खगेन्द्र हमाल२२ पुस, भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुग्नुभएका पर्यटन मन्त्री योगेश भट्टराईले निकालेको र्याली (जुलुश)लाई सिड्नी सुरक्षाकर्मीले रोकेको समाचारलाई मन्त्री योगेश भट्टराईले काल्पनिक र गलत समाचार...
नेकपा-राजपा मिलनले प्रदेश २ मा तरंग, सरकार परिवर्तनकाे संकेत
जनकपुरधाम ।। प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आइतबार अप्रत्यासित दृश्य देखियो। त्यो थियो- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त जुलुस। जुन...
नेकपा केन्द्रीय कमिटीकाे बैठक तीन साता पछि सर्यो
काठमाणडाै ।। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक तीन साता पर सारिएको छ।
यसअघि यही पुस २३ गते राख्ने भनिएको केन्द्रीय कमिटी बैठक आइतबार बिहान बसेको नेकपा सचिवालय...
राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि...