ललिता निवास : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी
काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।
त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका...
करोडको गाडी चढ्न अनुमति नपाएपछि मुख्य न्यायाधीवक्ताले दिए राजीनामा
हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् ।
प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए ।...
प्रहरी चौकीमा बम विष्फोट, प्रहरी जवान घाइते
रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । बिस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन् । बम विष्फोटमा परी घाइते हुनेमा प्रहरी जवान...
फेरि पर्सामा २२ जनामा कोरोना संक्रमण
श्रावण २६ बिरगंज ।। पर्सामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा ६ महिलासहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल...
करेन्ट लागेर ६० वर्षीय अधिकारीको निधन
सिन्धुली । दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बारीमा पानी हाल्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका अधिकारीको मृत्यु...
स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्
हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...
टेलिभिजन र अनलाइनको दर्ता र नवीकरण अब हेटौंडाबाट
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस...
नक्कली नोटसहित दुई जना पक्राउ
पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया...
सर्लाहीमा एक घरमा आगलागी,लाखाै बराबरका जलेर नष्ट
१९ मंसिर, काठमाडौं । सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बलरा नगरपालिका ११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई...
भारतीय टेम्पू संग महिनवारी उठाउदै :- प्रो. कुशवाहा
रौतहट ।। लक्ष्मी मोटर्स वीरगंज प्रा ली का संचालक अरुण कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको बताएका छन । रौतहटको गौर स्थित रिपोर्टर्स क्लब नेपालको कार्यालयमा पत्रकार...











