नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको...
रौतहट ६ साउन ।। रौतहट जिल्लाको नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबार देखि परिरहेको अविरल बर्षाको...
गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट
रौतहट : रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । गौर नगरपालिका वडा नम्वर ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई सोही वडाका...
प्रहरी जवान १५ हजार रुपैयाँ घुस लिदै गरेको रङ्गेहात पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले...
आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक
काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका...
अधिकारीको ‘ए सरकार–२’, सरकारप्रति चरम वितृष्णा
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।
देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको...
रौतहटमा एकै दिन १ सय ३७ जना कोरोना संक्रमित घर फर्कियो
रौतहट २ असार । रौतहटमा एकै दिन (मंगलबार) १ सय ३७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या २ सय...
महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय
रौतहट । रौतहटमै भएको पहिलो अन्तर जिल्ला महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय भएको छ ।
महिला सशक्तीकरण र रौतहटमा महिला क्रिकेटको प्रवर्द्धनको लागि रौतहट क्रिकेट संघको...
गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...
प्रदेश २ मा आइतवार सार्वजनिक विदा
प्रदेश २ मा आइतवार सार्वजनिक विदा हुने भएको छ । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको...
फतुवा बिजयपुरमा इलाका स्तरिय कार्यालयको माग
रन्जन खरेल / श्रावण १९ गते / रौतहटफतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर कमितिको हिजो बसेको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय...