मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा
काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन...
दिउँसै ८० लाख रुपैयाँ लुटपाट
जनकपुरधाम // जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो।
जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका...
राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु
रौतहट । लैङ्गिक हिंसा विरुद्ध समानताको सन्देश फैलाउने उद्देश्यका साथ राजपुर नगरपालिकाले पहिलो पटक पालिका स्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।इस्लामिक रिलिफ नेपालको सहकार्य र राजपुर नगरपालिका...
पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
रौतहट ।। समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस...
शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !
काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।
सुन्दा अचम्म...
प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख ?
काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप...
गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसरमा गंगा आरती शुरुवात
रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसर पारेर शुक्रवार देखि गंगा आरतीको शुरुवात गरिएको छ । गौर नगरपालिकाको पूर्व नगर प्रमुख स्वर्गीय गौरीशंकर राय यादवको...
गौरका मेयर गुप्ता र एसपी खडकाले लकडाउन प्रभावकारी बनाउन सडकमा
रौतहट ।। लकडाउन थप प्रभावकारी बनाउने उदेश्यले गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडकाले बुधवार बेलुका संयुक्त रुपमा गौर बाजारमा मार्चपास गरेका छन...
आईसोलेसन बेडबाट नेता शर्माले भने कोरोनालाई जितेर म फेरि जनताकै सेवामा समर्पित हुनेछु।
खगेन्द्र हमालसुर्खेत,नेपाली काङ्ग्रेसका युवा नेता डोर प्रसाद शर्मा जनताको सेवा गर्दा गर्दै कोरोना संक्रमीत हुदा यतिबेला कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउपालिका भैरव मावि अवलचिङ्गको आईसोलेसन कक्षमा उपचार गरिरहेका...
निःशुल्क आँखा शिविर सम्पन्न
रौतहट २३ कार्तिक ।। राैतहटकाे राजपुर नगरपालिका वडा नं ९ स्थित बैरिया गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल र ९ नं. वडा...












