बौधिमाइ नगरपालिकामा एकैदिन दुइटा प्रसुती गृह उदघाटन

रौतहट ,२४ आश्विन । रौतहटको क्षेत्र नम्बर २ (ख) प्रदेश सभा अन्तर्गत रहेको बौधिमाई नगरपालिकामा एकै दिन दुई कार्यक्रम विच प्रसुती गृह उद्घाटन गरिएको शुक्रबार दिन देखि संचालनमा आएको...

करोडको गाडी चढ्न अनुमति नपाएपछि मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् । प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए ।...

काठमाडौंमा चोरको बिगबिगी, यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं– राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ । पाकेटमाराले...

प्रहरी चौकीमा बम विष्फोट, प्रहरी जवान घाइते

रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । बिस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन् । बम विष्फोटमा परी घाइते हुनेमा प्रहरी जवान...

माधवनारायण नगरपालिका ६ माधोपुरमा आजदेखी राहत वितरण कार्य शुरु

ओम प्रकाश यादवबैशाख १५ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आजदेखी राहत वितरण कार्य शुरु भएको हो ।माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले वडा कार्यालयको प्रांगनमा ५...

स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्

हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...

महिला भलिबल च्याम्पियनसिप खेलाडीलाई सम्मानित

काठमाडौ : सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता खेलाडीलाई सम्मान गरिएको हो...

नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति

रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...

गौर ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मुत्यु

रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मुत्यु भएको छ । सामान्य भनाभनकाे विवादमा छिमेकीले छुरा प्रहार गर्दा एकजनाकाे ज्यान गएकाे छ । गौर...

सुबिसुले ल्यायो वल्र्डकप क्रिकेटको अवसरमा छुटसहितको सेवा

हेटौंडा– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वकप...

लोकप्रिय

ताजा अपडेट