आजबाट तीन दिन मनसुन थप सक्रिय हुने,भारी वर्षाको सम्भावना

काठमाडौं // आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस...

बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित

विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका...

वामदेव गौतमले आज नयाँ राजनीतिक दल घोषणा गर्ने

काठमाडौं। वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो। राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट...

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक...

कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, ३ सय ३५ घर डुबानमा

काठमाडौं। पछिल्लो २४ घण्टामा कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१ दशमलव ५ मिलिमिटर वर्षा मापन...

लोसपा र लोक दलबीच आज पार्टी एकता हुँदै

काठमाडौं // लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो...

मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ।...

पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर...

ऐतिहासिक तोपलाई पुनः गौर फर्काउन तत्काल पहल गर्ने गौर नगरपालिकाका नगर प्रमुख साहको घोषणा

रौतहट // रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौरको ऐतिहासिक सम्पदाको रुपमा चिनिएको तोपलाई पुनः गौर भन्सारमा फर्काउन तत्काल पहल गरिने बताएका छन्।  रौतहट सदरमुकाम गौरको दशौँ नगर अधिवेशनलाई...

माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न

रौतहट // माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ । ४५ करोडको...

लोकप्रिय

ताजा अपडेट