यो कस्तो पत्रकारिता?
आज म निकै थाकेको छु l अलि अलि दुबिधामा पनि छु l म पत्रकारितामा फर्कन खोज्दै छु l यसको अर्थबिगतमा म पत्रकारिताबाट टाढा भएको भन्ने होइन l स्थिर भएको...
हो म अझै पनि पत्रकारनै छु l
हो, म पत्रकार थिएँ – अनि अझै पनि छु। फरक यत्ति हो कि अहिले मेरो कलमको मसीभन्दा चिया पसलको उधारो बाक्लो छ। समय संगै बढेको पारिवारिक जिम्मेवारि भारि छ...
बिना अनुगमन र गुणस्तरहीन योजनाको भुक्तानी नदिन नगरप्रमुख सिन्हाको कडा निर्देशन
रौतहट । रौतहटको ईशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी सिन्हाले आर्थिक वर्ष २०८१÷८२ को अन्तिम चौमासिकमा योजनाहरूको भुक्तानी प्रक्रियालाई कडाइका साथ अनुशासित बनाउने उद्देश्यले बिना अनुगमन तथा गुणस्तरहीन कार्यको भुक्तानी...
दुर्गाभगवती गाउँपालिकामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सहयोग तथा युवा नेपाल संघ वीरगञ्जको आयोजनामा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।शिविरको उद्घाटन कार्यक्रममा...
राजदेवी नगरपालिकामा उज्यालो अभियान कार्यक्रम
रौतहट — दृष्टिविहिनता न्यूनीकरणका लागि नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल गौर–०८ पुरेनवा रौतहटले शुक्रबार राजदेवी नगरपालिकामा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पेश गरेको छ।
स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित...
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
रौतहट। रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले...
गौरमा स्रोत नखुलेको नगदसहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ
रौतहट, असार १८ — रौतहटको गौरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउत रहेको प्रहरीले जनाएको छ।
मंगलबार...
रौतहटमा तीन वर्षपछि छैठौं जिल्ला सभा सम्पन्न
रौतहट । रौतहट जिल्लाको छैठौं जिल्ला सभा तीन वर्षपछि आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त सभा जिल्ला समन्वय समितिका प्रमुख एवं सभाअध्यक्ष राम अयोध्या...
ईशनाथ नगरपालिकामा चौतर्फी विकास र सुशासनको अनुभूति
रौतहट, असार १६ । मधेश प्रदेशको सीमावर्ती क्षेत्र रौतहट जिल्लामा अवस्थित ईशनाथ नगरपालिकाले पछिल्लो समय चौतर्फी विकासका गतिविधिहरूले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...
बौधीमाई नगरपालिकामा वैवाहिक जोडीलाई आर्थिक सहयोग
रौतहट, असार १५ गते – बौधीमाई नगरपालिकाले वैवाहिक जीवनको दीर्घता र सामाजिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको २० वर्षपारी विवाह वारी कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बीच योग्य...