कमला स्नान जादैँ गरेको ट्रयाकटर दुर्घटना, २ जनाको मृत्यु, २० जना घाईते
धनुषामा ट्याक्टर दुर्घटना भएको छ । विहिबार साँझ विदेह नगरपाकिलास्थित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
धनुषा र सिरहाको सिमामा पर्ने...
मोजिबुल्लाले ब्यान फिर्ता लिन लियो कार ,५ जना माथी अभियोग पत्र दायर ब्यान कार्य...
रौतहट ।। रौतहट जिल्लाको चर्चित घटनाको रुपमा रहेको लागु औषध काण्डमा ५ जना माथि रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । अनुसन्धानको सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय ले...
रौतहटमा एकै परिवारका दुई बालकलाई रिसिवीका कारण विष खुवाई हत्या
रौतहट २९ कात्तिक । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता सुरु भएको अनेरास्ववियू...
सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ
काठमाडौँ २९ कार्तिक – सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई...
१६ लाखसहित एक जना पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटीबाट नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दास रहेका...
प्रधानन्यायाधीशको राजिनामा माग गर्दै राैतहटको वकिल पनि आन्दोलित
गाैर ।नेपाल वार एसोसिएसनले प्रधान न्यायाधीशको राजिनामा माग गर्दै थालेको आन्दोलनमा राैतहटका कानुन व्यवसायी आन्दोलित भएका छन । नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन...
भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जना भारतीय नगरिकको मृत्यु
रौतहटमा गएराति कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ। सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय...
दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते
जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा शनिबार मुस्लिम र...
रौतहटबाट १८६ किलो गाँजा सहित २ जना पक्राउ
रौतहट कार्तिक २६ ।रौतहटबाट अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २५ वर्षीय सिकिन्द्र गोले र सोही वडा घर भएका...