हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या

सर्लाही, ५ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या गरेकी छिन् । सर्लाहीको चक्रघटा गाँउपालिका वडा नम्वर ८ की ४० बर्षिया हजरत...

बौधिमाई नगरपालिकामा एम्बुलेन्स सन्चालनमा

रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको...

विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास

रौतहट ।। बाढी र डुवानको सधै जोखिममा रहने जिल्ला रौतहटमा आज सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास गरिएको छ ।जिल्लाको लालबकैया नदिमा सोमबार विपद् घटना भएको परिकल्पना...

आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटन

रौतहट ।। माधव नारायण नगरपालिकाको अन्तर्गत रहेको श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटनअ गरिएको छ।माधवनारायण नगरपालिका वडा नं८पिपरा राजवाडामा आधारभूत स्वा.सेवा केन्द्र को उद्घाटन यस माधवनारायण नगरपालिका...

भारतले दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । काठमाडौँस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य...

गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा

रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी...
टस गर्दै भारत र नेपालका कप्तान ।

भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत  ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।  श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा...

साउने सोमबार शिवालयमा शिवभक्त

काठमाडौँ — सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि...

विपदका लागि मधेश सरकारको तयारी

जनकपुरधाम । पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले औषधि खरिद गर्ने भएको छ । गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको...

लोकप्रिय

ताजा अपडेट