सुन लुटपाट गरेको आरोपमा रौतहटको दुई युवक पक्राउ

रौतहट // काठमाडौंको बुढानीलकण्ठ एरियामा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरी वृत्त महाराजगञ्जका अनुसार बुढानीलकण्ठ एरियाबाट सुन लुटपाट गर्नमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्वर...

होटलबाट एक पुरुष र दुई महिला रंगेहात पक्राउ

राैतहट । होटलमा यौनजन्य क्रियाकलाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार देउराली चोकमा रहेको सबनम होटलबाट दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका...

हिन्दु र मुस्लिम समुदायलाई धन्यवाद ज्ञापन गर्न मधेस प्रदेशका तीन वटै डिआइजी रौतहटमा ।

रौतहट । रौतहटमा पटक पटक मुर्ति सेलाउने क्रममा झडप हुँदै आएको रौतहटको इशनाथ नगरपालिका अन्तर्गत घिउरामा गएको २ महिना अगाडि दुबै समुदाय बिच द्वन्दले हिंसाको रुप लिए पछि सो...

जसपा नेपाल विभाजनविरुद्ध अध्यक्ष यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं-जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा...

जबरजस्ती करणीको आरोप क्रिकेटर सन्दीप लामिछानेले मुद्दामा सफाइ

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको भएपनि त्यसविरुद्ध उच्च अदालतमा...

सन्दीपको मुद्दामा बहस सकियो,फैसला आउने

पूर्व क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ ।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो । बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले...

निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ । जसपा नेपालबाट अलग भएर...

आधारभुत विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन शुरु

रौतहट । रौतहटको गौर नगरपालिका वडा न. ९ सिर्सियामा रहेको श्री रत्नकन्या आधारभुत विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन शुरु भएको छ । गौर नगरपालिकाका मेयर शम्भू साहले आज सोमवार एक...

रौतहटको गढीमाई नगरपालिका १७औं पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक विशेष समारोह वीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ...

बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार

बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालयनजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्। सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब पाँच...

लोकप्रिय

ताजा अपडेट