होटलबाट एक पुरुष र दुई महिला रंगेहात पक्राउ

178

राैतहट । होटलमा यौनजन्य क्रियाकलाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार देउराली चोकमा रहेको सबनम होटलबाट दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका महिला र पुरुष यौनजन्य गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।