लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
रौतहट ।। लैंिंगक हिंसा , कानुनी साधन र प्रेषण संयन्त्रबारे अभिमुखिकरण कार्यक्रम शुक्रबार रौतहटको सदरमुकाम गौरको साइमन होटलको सभाहलमा सम्पन्न भएको छ ।
बढदै गएको सामाजिक बिकृतीको रुपमा रहेको लौगिक...
नक्कली रुपैयाँ सहित २ जना भारतीय पक्राउ
रौतहट-रौतहट बाट नक्कली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ बिहिवार प्रहरी चौकी मोतिपुर् नरकटिया बाट खटिएको प्रहरी गस्ती टोलीले चेक जांच गर्ने क्रममा भारत बाट नेपाल तर्फ...
गैरकानुनी रूपमा शुल्क उठाउँदै आएको राजदेवी नगरपालिकालाई बुझाइयो ज्ञापनपत्र
रौतहट–रौतहटको जनता माध्यमिक विद्यालय सुधार संघर्ष समितिले राजदेवी नगरपालिकालाई विद्यालय सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पालिकाका प्रशासकीय अधिकृत सुबोध साहलाई ज्ञापनपत्र बुझाइएको हो । राजदेवी नगरपालिका वडा...
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
काठमाडौ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्रीमा थापा...
पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो नासाको विमान
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पहिलोपटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ।
नासाले यसलाई ऐतिहासिक क्षण...
अदालतमा माघ २ देखि गोला प्रक्रियाबाट पेसी
काठमाडौं // सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण...
नेपाली कांग्रेस : दोस्रो चरणको मतदान राती १० बजेदेखि सुरु हुने
काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले राती १० बजेदेखि सभापतिको...
अपडेट : काँग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१...
कश्मीरमा प्रहरी बसमा आक्रमण, दुईजनाको मृत्यु
सोमबार भारत प्रशासित जम्मु–कश्मीरको श्रीनगरस्थित जेवन क्षेत्रमा प्रहरीको गाडीमाथि विद्रोही समूहले आक्रमण गरेको छ। कश्मीर क्षेत्र हेर्ने प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आक्रमणको पुष्टि गरेको हो। यो आक्रमणमा घाइते...
राजदेवीका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन
रौतहट २७ मङ्सिर ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।विद्यालयले...













