भारतीयले बन्द गराए महाकाली नदी पुल
दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको...
लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले इटालियन पेस्तोल, २५ राउण्ड गोली, अफिमजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा गाँजासहित मकवानपुरका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको...
राजपुर नगरपालिकाको नवौं नगरसभा सम्पन्न
दिलीप पाण्डे रौतहट । रौतहटको पहिलो पालिका राजपुर नगरपालिकाले नवौं नगरसभा आईतबार नगर सभाहलमा सम्पन्न भएको छ । सभामा नगर प्रमुख डा. राजिक आलमले आगामी आर्थिक वर्ष २०८२÷८३ का...
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
रौतहट, असार १ – रौतहट जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आज बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय ६५ वर्षीय सियाराम वनिया आज बिहान...
रौतहटमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु
रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्रयाक्टरको अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरी...
गरुडा नगरपालिकामा सिँचाइ सुविधा सुधार : किसानका लागि विद्युत पोल जडान
रौतहट — गरुडा नगरपालिका वडा नं. ७ अन्तर्गत पिपरा र भिण्डाभारका किसानहरूलाई लक्षित गरी कृषि सिँचाइ सुविधा सुधार गर्ने उद्देश्यले विद्युत पोल जडान गरिएको छ।
नगरप्रमुख कन्थमणी जयसवालको पहलमा सुरु...
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई...
राजदेवी नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रौतहट – राजदेवी नगरपालिका, रौतहटको आयोजनामा शुक्रबार सम्पन्न अन्तर विद्यालय आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता २०८२ सफलता पूर्वक सम्पन्न भएको छ । प्रतियोगिता श्री आधारभूत विद्यालय, लक्ष्मीपुर वेलविछवाको प्राङ्गणमा...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको...
आलमलाई सफाई दिने न्यायाधीशलाई कालो मोसो
काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ ।
नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ...













