गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताद्वारा आधारभूत विधालयको उद्घाटन
पुस २२ राैतहट ।। रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई...
आफ्नो नगरको बिकासको लागि गौर नगरपालिकाले बिधुतिय प्रविधिबाट विल भुक्तानी सेवा सुरु
रौतहट २० पुस । प्रदेश न.२ मा पहिलो रौतहट जिल्लाको स्थानीय तहहर मध्ये गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको विशेष पहलमा विश्वको कुनैपनी कुनाबाट बिधुतिय प्रविधि बाट भुक्तानी...
प्रेस चौतारी नेपाल, बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न
श्याम गुप्ता बारा । प्रेस चौतारी नेपाल, बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले जिल्ला अध्यक्षमा पुनः दिवाकर...
कुलोमा डुबेर एकजना युवकको मृत्यु
रौतहट ।। रौतहट जिल्लाको पस्चिमिभेग पर्ने फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कुलोमा डुबेर एकजना युवकको ज्यान गएको छ । फतुवा बिजयपुर ६ स्थित कुलोमा डुबेर वडा ५ सन्तपुर दोस्तियाका ४० बर्षिय...
राजपुर न.पा.का स्वास्थ्य सन्योजक मो कहफुल वारा सम्मानित
रौतहट पौष १४ गते । रौतहट जिल्लामा जिल्ला स्तरिय वार्शिक समिक्षा गोष्टि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रौतहट जिल्लाका सम्पुर्ण स्थानिय तहका स्वास्थ्य सन्योजकको उपस्थिति रहेको थियो...
बिहीबार सार्वजनिक बिदा
काठमाडौँ, १४ पुस । सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक...
जबरजस्ती करणी गरेको अभियोगमा ८ जना पक्राउ
काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म...
गौर नगरपालिका वडा नम्बर ६ सबगढामा जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर...
दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने
काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको...
स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना मुत्यु
रौतहट १३ पुस । रौतहटमा स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । मंगलबार जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने...














