यमुनामाइ गाउँपालिकाको उपाध्यक्षद्वारा वर्षौ पुरानो मन्दिरको शिलान्यास

505

रौतहट जिल्ला अन्तर्गत रहेकोे दुई वटा गाउँपालिका मध्य यमुनामाइ गाउपालिका अन्तर्गत रहेकोे भगवती मन्दिरको शुक्रबार आज शिलान्यास गरेको छ ।

सोही गाउँपालिका वार्ड न ५ झुनखुनवामा रहेकोे भगवती मन्दिरको आज शुक्रबार गाउँपालिकाको उपाध्यक्ष अनुराधा कुमारीद्वारा शिलान्यास गरेको छ ।

३०० वर्ष पहिला देखि रहेको भगवती मन्दिरमा शिलान्यास गर्दा स्थानीयहरु खुशी भएको भोला बैठाले बताएका छन ।

स्थानीय युवा नेता धनजय मिश्रा , वडा अध्यक्ष शिवेन्द्र साह उर्फ अजय साह, राम बिस्वास यादव भोला बैठा, प्रसाद बैठा , रामानन्द राय, दिनेस साहको उपस्थिती रहेको थिए ।