गौर नगरपालिकाका नगर प्रमुख गुप्ताद्वारा मन्दिरको शिलान्यास
रौतहट ८ कार्तिक । रौतहटको सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शलेश मन्दिरको आज सोमबार शिलान्यास गरेका छन् । गौर नगरपालिकाको वार्ड नम्बर २ मा रहेको पासवान...
स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै स्थानीयहरूले धर्ना दिँदै विरोध
रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै बुधबार स्थानीयहरूले धर्ना दिँदै विरोध जनाएका छन् ।
दुई दिनदेखि आन्दोलित बनेका स्थानीयहरूले बुधबार दिउँसो पनि...
अपडेट : काँग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१...
सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण
एजेंसी – दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण भएको छ । उनी आफैले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको...
गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहको विजय जुलुस
रौतहट, ५ जेठ। रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले बिहीबार विजय जुलुस निकाल्नुभएको छ।नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भू साहले विजय हासिल गरेको खुसीमा स्थानीय नगरबासीलाई धन्यवाद ज्ञापन गर्न विजय...
२४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिए
साउन १८ , काठमाडौँ // गएको २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो।
६ हजार २ नमुना परीक्षणमा...
आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक
काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका...
स्वतन्त्र सांसद् अमरेश सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी
काठमाडौँ, बैशाख २५ गते । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। अमरेशको सम्पत्ति छानबिन गर्न माग गर्दै सर्लाहीका विकास ठाकुरले अख्तियारमा उजुरी दिएका हुन्।
ठाकुर...
आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटन
रौतहट ।। माधव नारायण नगरपालिकाको अन्तर्गत रहेको श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटनअ गरिएको छ।माधवनारायण नगरपालिका वडा नं८पिपरा राजवाडामा आधारभूत स्वा.सेवा केन्द्र को उद्घाटन यस माधवनारायण नगरपालिका...
फतुवा विजयपुर नगरपालिकाको सातौं नगर सभा सम्पन्न
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत...















