रौतहटको पहिलो गौर नगरपालिकामा पूर्ण खोप घोषणा

रौतहट ।। गौर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ ।रौतहट सदरमुकाम गौर नगरपालिकामा बुधवार आयोजित एक समारोहका विच पूर्ण खोप घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल...

दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...

अरुको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना पक्राउ

दिलिप पाण्डे रौतहट १५ असार : रौतहटमा रहेको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट एक सेवाग्राहीको रकम झिकेको गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-३ का रामेश्वर राय यादवको...

नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र

रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा...

बस दुर्घटनामा ८ जनाको मृत्यु,८ जना बढी घाइतेको उद्दार

काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ८ जनाको मृत्यु भएको छ...

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सयौं भन्दा बढी स्थानीय तहको काम प्रभावित

काठमाडौँ — प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा एक सय बढी स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानमा निमित्तले काम चलाइरहेका छन् । स्थानीय तहको दोस्रो पटक निर्वाचन...

पूर्वमन्त्री अब्दुल खानकाे जिप दुर्घटना

काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी...

रकम ठगि गर्ने दुई जना पक्राउ

रौतहट । यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्रलाई सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । सवारी चालक...

लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको राजपुर नगरपालिकाको सरोकारवालाहरुसंग लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम गौरको होटल सिया पैलेसको सभाहलमा सम्पन्न भएको छ । नेपाल इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा...

राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न

रौतहट ।। रौतहटको राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।गत बैशाख ३० गते स्थानिय तह निर्वाचन सम्पन्न भए पश्चायत अन्तिम मत...

लोकप्रिय

ताजा अपडेट