सीडीओ भन्छन् : श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्
८ साउन, श्रीलंकाटापु । सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताएका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको...
शिक्षक कुटिए
जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले कुटपिट गरेका छन् ।
विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै...
नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर सहित ११ जना घाईते,४ जनाको अवस्था चिन्ताजनक
मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया स्थित सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धर सहित ११ जना घाईते भएका छन भने घाइतेहरु मध्ये चार...
विद्यार्थी जागरण मंचद्वारा संयुक्त अनुगमन भ्रमण सम्पन्न
रौतहट । विद्यार्थी जागरण मंच (विजाम) द्वारा आयोजित लागु औषध तथा एच आइभि एडस बारे "Joint Monitoring Visit" कार्यक्रम बिहीबार रौतहटको गौरस्थित इसी कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख...
ललिता निवास : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी
काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।
त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका...
देवाही गोनाही नगरपालिकामा आगलागि हुँदा सात घर जलेर नष्ट
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार दिउसो आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँमा विद्युत सर्ट...
बर्षाले ७५ प्रतिशत धानमा क्षति
सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।
भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्याएपछि...
भीरबाट खसेर वडाध्यक्षको मृत्यु, पालिकामा आज शोक बिदा
चितवन // चितवनको देवघाट गाउँपालिका ३ का वडाध्यक्ष कृतिमान आलेको भीरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव हिजो घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भीरमा...
प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले...















