!! एल.आई.सि.(नेपाल) लि. को रुकेन मनोपलि!!
विगत लामो समयदेखि एल. आइ. सि नेपाल लि ले गरका गोरख धन्दा हरु नसेलाउदै फेरि नया घटना सार्वजनिक भइरहेको छ! बिगत का दिनमा लहान घर भएका स्वर्गिय लाल बाबु...
रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा...
मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस...
रौतहटमा किटनाशक औषधी र गहुँ बोकेका गाडी नियन्त्रणमा
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ स्थित सिया प्यालेस अगाडि प्रहरीको गस्ती टोलीले किटनाशक औषधी र गहुँ लोड गरिएका दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
पुष २४...
रौतहटमा दुई सय व्यक्ति कांग्रेसमा प्रवेश, कृष्ण यादवले नव प्रवेशीलाई पार्टीमा गरे स्वागत ।
रौतहट। रौतहटमा आज सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी...
सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख...
गौरमा पार्टी कार्यालय उद्घाटन
रौतहट । नेकपा (माओवादी केन्द्र) ले विहीबार जनयुद्ध दिवस मनाउँदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ । माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले...
अपाङ्ग व्यक्तिमाथि सामूहिक कुटपिट
रौतहट, असार १२ – रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ७ स्थित बगही टोलमा अपाङ्ग व्यक्तिमाथि सामूहिक कुटपिट भएको गम्भीर घटना सार्वजनिक भएको छ।
शारीरिक रूपमा अपाङ्ग रहेका स्थानीय लाल...
बाढीपहिरोमा परी २२ जनाको मृत्यु
विराटनगर ३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषर्ासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका...
गौर नगरपालिकाका नगर प्रमुख साहले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण
रौतहट ।। जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार रविन्द्र मन्डलको उपचारमा गौर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण गरेको छ । सो रकम...















