गाँजासहित दुई जना पक्राउ
निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले...
लाइफ इन्सोरेन्स कर्पोरेशन नेपाल लिमिटेडको अनियमित कार्यको सार्वजनिक
रौतहट । लाइफ इन्सोरेन्स कर्पोरेशन नेपाल लिमिटेडको अनियमित कार्यको सार्वजनिक हुँदै गएपनि सम्बध निकाय मौन बसेका छन् ।महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका वडा नम्वर २ का सुनिलकुमार यादवले १६...
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार...
बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच क्रिकेट सम्पन्न
रौतहट ।। रौतहटको बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच एक दिवसीय क्रिकेट सम्पन्न भएको छ ।
आज आफ्नो कार्यक्षेत्र अन्तर्गत बौधीमाई नगरपालिकाको हामी प्रशासन तर्फको सम्पूर्ण सदस्य र नपा...
बृन्दावन नगरपालिकामा प्रयोगशाला उद्घाटन मेयर कुर्मीले गरे
रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।
प्रयोगशालालाई नगरपालिकाका बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका...
नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य पत्रकार पुरी जनसेवा श्री बाट सम्मानित
रौतहट २ बैसाख । सविधान दिवसकाे अवसरमा राष्ट्रपति बाट प्रदान गरीने बिभुषण रौतहटका दुइजनाले यस बर्ष प्राप्त गरेका छन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र कान्तिपुर दैनिक...
टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा, २ जना सुरक्षित स्थानतर्फ गए
काठमाडौं २५ माघ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली...
अध्ययनका लागि महानगरपालिकाले दियो पाँच लाख
क्रान्ति शाह वीरगन्ज : अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको छोरीको अध्ययन र भरणपोषणका लागि वीरगन्ज महानगरपालिकाले नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ।
पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत...
दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा...
दुर्गाभगवती गाउँपालिकामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सहयोग तथा युवा नेपाल संघ वीरगञ्जको आयोजनामा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।शिविरको उद्घाटन कार्यक्रममा...














