गायक झाको बज्जिका सरस्वती पुजाको गीत सार्वजनिक

कुमार चन्दन, रौतहट ।बज्जिका गायक सुरज नारायण झाको बज्जिका गीत सार्वजनिक भएको छ । बज्जिका भाषामा अनेकौं गीत गाइसकेका गायक झाको नयाँ सरस्वती पूजाको बज्जिका गीत सार्वजनिक भएको छ...

अपडेट : काँग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता

काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१...

हावाहुरीका कारण रौतहटमा १ जना , धनुषामा २ जनाको मृत्यु

रौतहट : हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको...

स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै स्थानीयहरूले धर्ना दिँदै विरोध

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै बुधबार स्थानीयहरूले धर्ना दिँदै विरोध जनाएका छन् । दुई दिनदेखि आन्दोलित बनेका स्थानीयहरूले बुधबार दिउँसो पनि...

बाढीबाट कसरी बच्ने ? यस्ता छन् उपाय

काठमाडौं । मनसुन सिजन सुरु भएपछि बाढीको उच्च जोखिम हुन्छ । खोलाको तटीय क्षेत्र तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भएकाले सरकारले यसबाट सुरक्षित रहन विशेष...

मधेस प्रदेशका चर्चित युवा नेता गुप्ता सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुखमा नियुक्त

नेपाली कांग्रेस मधेस प्रदेशका चर्चित युवा नेता नितेश कुमार गुप्ता सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुखमा नियुक्त भएका छन् ।      नेता गुप्तालाई नेपाली कांग्रेसको विधान २०१७ (संसोधन...

प्रधानमन्त्रीलाई उद्योग मन्त्रीको आग्रह : बैंकको ब्याजदर घटाइदिनुस्

काठमाडौं २८ चैत। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।...

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ । गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ...

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

काठमाडौं । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८...

लोकप्रिय

ताजा अपडेट