स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ?

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ। निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ। राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा...

आज महाशिवरात्रि पर्व पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध...

बस दुर्घटना हुँदा दुई दर्जन घाइते, दुईकाे अवस्था गम्भीर

सर्लाही // सर्लाहीमा यात्रुवाहक बस राेकिराखेकाे ट्याक्टरसँग सठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ । पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा बिहीबार राति भैरहवाबाट...

सामाजिक सुधारको लागि निरन्तर अभियान चलाउदै अब्दुल

रौतहट ।। अब्दुल सलाम गुजारा नगरपालिका वार्ड नम्बर ४ कनकपुरका स्थायी बासिन्दा हुन् l एक सामान्य परिवारमा जन्मेका अब्दुलको परिचय भन्ने फेरिएको छ l अहिले उनि सामाजिक अभियानमा जुटे...

काठमाडौको गोठाटारमा गोली चल्यो , घाइतेको मृत्यु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई...

पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो नासाको विमान

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पहिलोपटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। नासाले यसलाई ऐतिहासिक क्षण...

रौतहटमा दाइजोको कारण बुहारीलाई हत्या गर्ने प्रयास

दिलीप पाण्डेय रौतहट ४ जेठ । रौतहटको राजदेवी नगरपालिका वार्ड न.१ पथरा टोलमा एक सुको दाइजो नदिएको भन्दै सासु ससुरा र नन्द समेतले आफनै बुहारीलाई हत्या गर्न प्रयास बिफल...

बोरामा कोचेर दुई बालबालिकालाई भारत लैजाँदै गर्दा एक युवक बोर्डरमै पक्राउ 

बारा । बारा जिल्लास्थित दुई बालबालिकालाई बोरामा कोँचेर भारत लैजाँदै गर्दा एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।मधेश प्रदेशको बारा जिल्लाको सिमावर्ती देवताल गाउँपालिका स्थितबाट सशस्त्र प्रहरीले बोरामा...

‘पुष्पाः द राइज’ पछि अर्को दक्षिण भारतीय फिल्म, ‘भलिमाइ’ले तहल्का मच्चाइयो

'पुष्पाः द राइज' पछि अर्को दक्षिण भारतीय फिल्म, 'भलिमाइ' ले अहिले पूरा भारतमा तहल्का मच्चाइरहेको छ।अजित कुमार, कार्तिकेय गुम्माकोन्डा र हुमा कुरेशीको मुख्य भूमिका रहेको भलिमाइ गत शुक्रबार मात्र रिलिज भएको हो।बलिउड...

नेपाली कांग्रेस : दोस्रो चरणको मतदान राती १० बजेदेखि सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य ए‍गराज पोखरेलले राती १० बजेदेखि सभापतिको...

लोकप्रिय

ताजा अपडेट