जिप र मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमतीकाे मृत्यु , छोरा घाइते
जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको...
आन्दोलनको क्रममा गरिएको वाचा पुरा गर्न रोजगार योजना ः मुख्यमन्त्री राउत
सर्लाही, माघ १४ । मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको क्रममा आफुहरुले युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने भनि गरेको वाचा पुरा गर्न प्रदेश सरकारले रोजगार योजना ल्याएको बताउनु भएको छ...
राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा
जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र...
प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने सहमति
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ ।
प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै...
प्रगति नै ईशनाथ नगरपालिका गुप्ता आएपछि
रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकामै बिकट मानिन्छ । सो नगरपालिकामा प्रबेस गर्नका लागि गौर स्थित टुकुलिया घाटमा बन्दै गरेको पुल समयमा नबनेका कारण ईशनाथ नगरपालिकामा जानका लागि कि...
मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय
काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...
अपहरण र श्रमतीलाई गोली हान्ने व्यक्ति ११ वर्षपछि पक्राउ
पर्सा-श्रीमान्को अपहरण गर्दा प्रतिकार गरेकी श्रमितीलाई गोली हानी हत्या गर्ने एक जना ११ बर्षपछि पक्राउ पेका छन्।
पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुमी टोल बस्ने ४५ बर्षीय...
५ हजार घुससहित प्रहरी जवान पक्राउ
जनकपुरधाम : व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित...
राजपाले भन्यो : उपसभामुखका लागि नेकपाको प्रस्ताव पर्खिरहेका छौँ
काठमाणडाैं ।। राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुखमा दावी गरेको छ।
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सत्तारुढ दल नेकपासँग राष्ट्रियसभामा गठबन्धन गरेको र सभामुखमा पनि समर्थन गरेको कारण उपसभामुख पाउनुपर्ने...
राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने
काठमाडौ ।। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि...














