आफ्नो घरभित्र भाडामा बस्नेसँग चैत महिनाको भाडा नलिने घोषणा
रौतहट २७ चैत । रौतहटको गौर नगरपालिका वडा नं ५ मा रहेको मनकारी घरपट्टी राजीव झाले सराहनीय कार्य गर्नुभएको छ ।
बिश्वब्यापी रूपमा कहर मच्चाएको कोभिड १९ नोबेल कोरोना भाइरसको...
रौतहटमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २९१ पुग्यो
रौतहट ।। देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् ।...
रौतहटको असारे विकास ७१ लाख खर्च गरेर बनाएको सडक १ महिनामै भत्कियो
रौतहट । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया लतमरी मठियामा ७१ लाख लागतमा बनेको सडक एक महिना नबित्दै भत्किएको छ । प्रदेशसभा सदस्य नागेन्द्र सिंहाको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले...
प्रदेश २ को संसद आज पनि अवरुद्ध : मन्त्री माथि महिला सांसदद्वारा हातपात
जनकपुर । डेढ महिनापछि सुरु हुन लागेको प्रदेश २ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक सत्तापक्षकै अवरोधका कारण स्थगन भएको थियो ।
मंगलबार...
मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन
जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...
चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ । पूर्ववाट पश्चिमतर्फ गइरहेको...
राजदेवी नपामा ५० शैयाको क्वारेन्टाईन
रौतहट बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको राजदेवी नगरपालिकाले ५० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो ।राजदेवी नगरपालिकाले वडा नं ७ मा रहेको श्री नेमधारी...
सर्लाहीको क्षेत्र नम्बर ४ मा लोसपाका चार नेताको नजर
संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले...
सामाजिक कार्यमा अग्रसर अनेरास्ववियू
खगेन्द्र हमाल // प्रदेश नं २ को महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अनेरास्ववियूले शैक्षिक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ।गौशाला नगरपालिका वडा नं ६ स्थित मुसहर बस्तीमा शिक्षाको पहुँचबाट...
प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने
जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् ।
प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले...















