रौतहटमा अत्यधिक चिसोको कारण बिधालय बन्द
रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी...
फेरि थप ७२ जना कोरोना संक्रमण पुष्टि,संक्रमण संख्या ६७५ पुग्याे
काठमाडौं १२ जेठ । फेरि थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...
रौतहटको गौर अस्पताल पहिलो पटक शुरु भयो भिडियो एक्स रे
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको रेेेफर अस्पतालको रुपमा परिचित रौतहटको एक मात्र जिल्ला गौर अस्पताल सुविधा सम्पन्न बन्न थालेको छ । अस्पताल विकासको उदेश्यले गौर अस्पताल विकास समितिको अध्यक्षमा...
विरगंज चिनी मिलको जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने
जनकपुरधाम, फागुन २० । संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तैयारी गरेको छ ।जनकपुरमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु...
मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन
जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...
कटहरिया नपामा आजदेखि छोरी शिक्षा बिमा शिविर सुरू
राम प्रबेश प्रसाद रजक /रौतहट/माघ २२प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर कटहरिया नपामा सुरु भएको छ । कटहरिया...
माधवनारायण नगरपालिकाको खेसरहियाबाट छोरी शिक्षा बिमा शिविर शुरु
प्रबेश प्रसाद रजक /रौतहट/माघ १९रौतहटको माधवनारायण नगरपालिकामा आजदेखी छोरी शिक्षा विमा कार्यक्रम शुरु भएको छ । प्रदेश २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी...
महादेव माेही यस्ता हास्यास्पद लिखत तयार पार्ने लाई कार्यवाही हुन्छ :प्रभु साह
राम प्रबेश बैठा /राैतहट २४ फागुन ।।नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले विधुत प्राधिकरण प्राधिकरण शाखा शिवनगर लाई छिट्टै शाखा...
पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
दिलिप पाण्डे रौतहट २० गते असोज । न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा मंगलवार समापन भएको छ...
ईशनाथ नगरपालिका भरीमा १०५० वेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।नगर प्रमुख सन्तोष कुमार मेहताले भारत...















