क्वारेन्टाइनमा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्किए
रौतहट २६ चैत । रौतहटको सदरमुकाम गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् ।
क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै...
रौतहटमा २ जनाको कोरोना पुष्टि
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...
केही सञ्चार माध्यममा आएको भ्रामक समाचार प्रती स्वास्थ्य मन्त्री सिंहको गम्भीर ध्यानाकर्षण !
रौतहट ।। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले केही सञ्चार माध्यममा आफ्ना नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
स्वास्थ्य उपकारण...
महेश्वर अधिकारीलाइ पक्राउ गर्न पक्राउ पुर्जी जारी
रौतहट २० साउन ।। बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ !सामाजिक संजाल फेशबुकको मैसेंजर...
सिरहामा टाउको काटिएको अवस्थामा शव फेला
सिरहा ३०,बैशाख / सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको...
महिलालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
२५ मंसिर, सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।
३४ वर्षीया...
रौतहटको असारे विकास ७१ लाख खर्च गरेर बनाएको सडक १ महिनामै भत्कियो
रौतहट । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया लतमरी मठियामा ७१ लाख लागतमा बनेको सडक एक महिना नबित्दै भत्किएको छ । प्रदेशसभा सदस्य नागेन्द्र सिंहाको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले...
नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति
रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...
कर्णाली नदिमा जिप खस्दा सवारिचालक बेपत्ता
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत कर्णाली राजमार्ग अन्तर्गत कर्णाली नदिमा जिप खस्दा सवारीचालक वेपता भएका छन।कालिकोटको नरहरी गाउँपालिका १ जिते बजारको पुल नजिकै मंगलबार बिहान दुर्घटना हुँदा जिप...
जिप र मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमतीकाे मृत्यु , छोरा घाइते
जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको...













