कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी

सर्लाही– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।  जिल्ला कारागार...

पूर्वाधार विकास कार्यालय राैतहटकाे ४ दिनपछि ताला खुल्याे

रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् । सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको...

अत्यधिक बढ्यो गर्मी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम...

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक...

रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद

रौतहट १० बैशाख। रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ। यही बैशाख...

परोहामा विद्युतको ट्रान्सफर्मर चोरी

रौतहट । रौतहटको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर...

रौतहटबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

रौतहट ।। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित...

रौतहटको नजरपुरमा स्वास्थ्य शिविर सम्पन्न

रौतहट, १८ फागुन । नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका रौतहटको नजरपुरमा संचालन गरिएको निशुल्क आँखाको स्वास्थ्य शिविरमा ४१३ जना महिला पुरुषको आँखाको परिक्षण गरिएका छन् । नेपाल नेत्र ज्योती...

३३ जना मोतिया विन्दुका विरामीलाइ निशुल्क शल्यक्रिया

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आयोजना गरिएको निशुल्क आँखा तथा नाक ,कान,घाँटी उपचार शिविरबाट दुई सय ६५ जनाले सेवा लिएका छन् । नेपाल अप्टोमेट्रिस्ट संघ कोशी प्रदेशका अध्यक्ष समेत रहनु...

केही सञ्चार माध्यममा आएको भ्रामक समाचार प्रती स्वास्थ्य मन्त्री सिंहको गम्भीर ध्यानाकर्षण !

रौतहट ।। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले केही सञ्चार माध्यममा आफ्ना नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । स्वास्थ्य उपकारण...

लोकप्रिय

ताजा अपडेट