बिधालयका प्रधानाध्यापक ३० हजार घुस सहित पक्राउ।
खगेन्द्र हमाल दैलेख नौमुले गाउँपालिका वडा न:१ मा रहेको भैरव माध्यमिक बिधालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीवार ३० हजार रकम घुस सहित अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ।
प्रधानाध्यापक सिंहले...
ललितपुरमा बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको लाठी
काठमाणडाैं ।। ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।
एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल...
दिल्लीमा मृत्यु हुनेको संख्या २७ पुग्यो
भारत : भारतमा नागरिकता कानूनको विरोधमा केही दिनदेखि जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा उनीहरु मारिएका हुन् ।...
पेस्तोलसहित त्यसमा लाग्ने १ राउण्ड गोली फेला
धनुषा // धनुषाको धनुषाधाम नगरपालिका–८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने १ राउण्ड गोली फेला पारेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले बुधबार...
प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक महिलालाई पक्राउ
जनकपुरधाम– प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न भएकाे आराेपमा एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ की रुवी मिश्र रहेको...
जनकपुर जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ
जनकपुरधाम-जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।दुई जना महिलाले आफूमाथि जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएपछि प्रहरीले आरोपित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।
धनुषाको नगराईन नगरपालिका...
विश्व कल्याणको लागि सर्लाहीको लक्ष्मीपुरमा श्री विष्णु महायज्ञको तयारी पुरा
सर्लाही । चंचल झा । विश्व कल्याणको लागि सर्लाहीको लक्ष्मीपुरमा श्री विष्णु महायज्ञको तयारी पुरा भएको छ । सर्लाहीको बलरा नगरपालिका वडा नं ३ लक्ष्मीपुर गाउँमा फाल्गुन १५ सुरु...
७० हजार घुससहित वडाध्यक्ष पक्राउ
खगेन्द्र हमाल रुपन्देही : रुपन्देहीमा अलग-अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तीयार...
छोरी शिक्षा बिमा कार्यक्रम आजदेखि ईशनाथ नगरपालिकामा सुरु
रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज बुधवार ईशनाथ नगरपालिकामा सुरु भएको छ ।ईशनाथ नगरपालिका औरैया स्थित श्री जनता माध्यमिक...
मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रा
रौतहट १३ फाल्गुन । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा सो नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता सहभागी भएका...














