कोरोना संक्रमणको आशंका गरिएका २ जना अस्पतालबाट फरार

अमगरढी ३० चैत्र – कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया...

वीरगन्जमा भारतीय नागरिकसहित २६ जनालाई क्वारेन्टिनमा राखिए

वीरगन्ज // वीरगन्जमा रहेका थप २२ भारतीय नागरिकसहित २६ जनालाई क्वारेन्टिनमा राखिएको छ। वीरगञ्जका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साकी...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने

जनकपुरधाम ३० चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको...

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज  चैत्र ३० — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको...

रौतहटका विभिन्न क्वारेन्टीनमा ११६ मध्ये आएको रिपोर्ट मध्ये १४ जनाको कोरोना निगेटिभ, क्वारेन्टीन मध्ये...

रौतहट, २८ चैत । रौतहट जिल्ला स्थित विभिन्न क्वारेन्टीनमा रहेका शंकाष्पदहरु मध्ये ११६ जनाको ब्लड स्वाब टेष्टको लागि पठाएकोमा १४ जनाको रिपोर्ट कोरोना निगेटिभ आएको छ ।जिल्लाको १८ स्थानीय...

भेला भई नेमाज पढ्न युवाहरुद्धारा प्रहरी माथी हातपात , ३ जना मुस्लिम युवा पक्राउ

रौतहट, २८ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेर कोरोना भाइरसको महामारीको अवस्थामा कुनैपनि बासिन्दाहरु घर बाहिर वा समुहमा बसेर धार्मिक कार्यक्रम नगर्न आग्रह गरेपनि रौतहटको एक...

रौतहटका एसपी कर्णजित गीत गाउन थाले

रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ । बिहीबार साँझ गौर बजारको मुख्य...

क्वारेन्टाइनमा बस्दै आएका ११ जनालाई घर फर्के

रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका...

क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण ; नेकपा प्रदेश २ का अध्यक्ष साह

रौतहट, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर दुईका अध्यक्ष प्रभु साहले रौतहट निर्वाचन क्षेत्र ३ अन्तर्गत विभिन्न स्थानमा संचालनमा रहेका क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ...

परोहा नगरपालिकाद्धारा अनाथलयलाइ सहयोग

रौतहट ,२६ चैत । रौतहट जिल्लाकोे परोहा नगरपालिकाले गरुडामा रहेको अनाथलय संचालनका लागी अक्षयकोषमा पाँच लाख जम्मा गरेको छ ।परोहा नगरपालिकाका जनप्रतिनिधि मेयर शेख वकिल लगाएतले गरुडामा रहेको बंशिराम...

लोकप्रिय

ताजा अपडेट