ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि जम्मा गरेनन् गिट्टी बालुवाको रकम।
अमित ठाकुर।रौतहट।असार २७। रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा जम्मा गराएको छैन्।
रौतहटको गढीमाई नगरपालिकामा...
जिल्ला अस्पताल गौरका सेरेमोनियल सुचना अधिकारी राउतले दिए राजिनामा।
अमित ठाकुर।रौतहट।असार २६। जिल्ला अस्पताल गौरका सुचना अधिकारीले राजिनामा दिएको हो। जिल्ला अस्पताल गौरका मेडिकल रेकर्डर निरीक्षकमा कार्यरत रहेको राज किशोर राउतले बिगत १ बर्ष देखि सुचना अधिकारी पदको...
खुलेन भार्तीय बोर्डर !
अमित ठाकुर।रौतहट।असार २१। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरसको बेला बन्द भएको नेपाल भारत बोर्डर १५ महिना बितिसक्दा पनि भार्तीय पक्षले खुल्ला गरेको छैन्। लगभग १५ महिना देखि बन्द रहेको...
बाढीले ३ तले घर बगायो
सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । एक साताअघि...
कहाँ–कहाँ बाढीको खतरा ?
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ ।
महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली,...
यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं १२ असार । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ ।
यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको...
रौतहटको गौर र गढीमाई नगरपालिकाको नगर अधिवेशन सम्पन्न
रौतहट ९ असार ।। गौर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८/०७९ मा गरिने कार्यहरुको निती तथा कार्यक्रम प्रस्तुत गर्र्नुका साथै ४६ करोड...
छाप्रो बनाएर गुजारा चलाउदै आएका परिवारलाई गाउँपालिका अध्यक्ष साहले पक्कि घर बनाए
रौतहट । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले बर्षौ देखि घरजग्गा विहिन भई सार्वजनिक सडकको पेटीमा बस्न बाध्य रहेका ६ डोम समुदायलाई घर हस्तान्तरण गरी बसोबास गराएको छ...
कुहिएको चामल बिक्रीवितरणका लागि लग्दै गरेको ४५ बोरा चमल प्रहरी नियन्त्रणमा।
अमित ठाकुर।रौतहट।असार ७। रौतहटमा कुहिएको र किरा लागेको चामल बिक्रीवितरणका लागि ट्याक्टरमा लग्दै गरेको अवस्थामा गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो। रौतहटको गौर स्थित रहेको चामल पसलमा थन्किएर राखिएको...
पत्रकार पटेललको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध ।
रौतहट, ६ असार ।अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत वितरण गरेको छ ।शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै गरेको अवस्थामा सदरमुकाम गौरबाट...













