सुमोले ठक्कर दिँदा बालकसहित दुई जनाको मृत्यु
महोत्तरी। महोत्तरीमा सुमोले मोटरसाइकलाई ठक्कर दिँदा एक बालकसहित दुई जनाको ज्यान गएको छ। ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका...
नेपाली काँग्रेस पर्सामा जनार्दन सिंह क्षेत्री नेतृत्वको प्यानल विजयी
श्याम गुप्ता २० फागुन वीरगंज । नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री सहिँत उनको पुरै प्यानल विजयी भएको छ ।
नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत बिहिवार भएको...
आज महाशिवरात्रि पर्व पूजा-आराधना गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध...
मेयर पटेललाई षड्यन्त्र गरि फसाउने कार्य निन्दनीय स्वच्छ छानबिनको माग ः–यादव
रौतहट, १६ फाल्गुन । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको हिजो अख्तियार अनुसन्धान कार्यालय काठमाडौं टोलीले छापा मारी मेयर सहित ४ जनालाई पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय देशको...
भीरबाट खसेर वडाध्यक्षको मृत्यु, पालिकामा आज शोक बिदा
चितवन // चितवनको देवघाट गाउँपालिका ३ का वडाध्यक्ष कृतिमान आलेको भीरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अध्यक्षको शव हिजो घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भीरमा...
समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना कार्यक्रम सम्पन्न
रौतहट ।। समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना ग्रामीण विकास केन्द्र नेपाल रौतहट पीडित केन्द्रित दृष्टिकोणलाईबाट लैङ्गिक हिंसाका मुद्दाहरुलाइ घटाउने र सम्बोधन गर्ने सामुदायिक स्तरको कार्ययोजना...
गौर नगरपालिकाको नगर प्रमुख गुप्ताद्वारा ४ तल्ले विद्यालय भवनको शिलान्यास
रौतहट ०६ फागुन ।। रौतहटको जिल्लाको सबैभन्दा पुरानो र सदरमुकाम रहेको गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले चारतल्ले विद्यालय भवनको शिलान्यास गरेका हुन् । जिल्लाको पहिलो विद्यालयको रुपमा स्थापित रहेको...
समाजवादी प्रेस संगठन नेपाल रौतहटको पहिलो अधिवेशनबाट अध्यक्षमा मदन ठाकुर सर्वसम्मत चयन
रौतहट । समाजवादी प्रेस संगठन नेपाल रौतहटको पहिलो अधिवेशनबाट अध्यक्षमा मदन ठाकुर सर्वसम्मत चयन भएका छन् ।रौतहटको गरुडा स्थित नवीन गेष्ट हाउसमा शुक्रबार सम्पन्न संगठनको जिल्ला कमिटीको बैठकले ठाकुरको...
देवताल गापामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास
रौतहट । बारा जिल्ला अन्तर्गत रहेको देवताल गाउँपालिका वडा नं ४ र ५ को लागि बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले बिधिवत पुजा अर्चना गरी गरेका...
ब्लड बैंक भवनकाे नगर प्रमुख गुप्ताद्धारा उद्घाटन
रौतहट २१ माघ । रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार...