नवनिर्वाचित मेयर पौडेलले किन भत्काए न्यायिक इजलाश कक्ष ?
श्याम गुप्ता बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् ।
उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले...
दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...
परोहाका मेयर वकिलले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
ओम प्रकाश यादवजेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण...
नेपाली कांग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागी ६ जना घाइते
वीरगञ्ज। वीरगञ्जमा नेपाली कांग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागी ६ जना घाइते भएका छन्। वडा नम्बर २७ को अध्यक्षमा एक हजार ५१६ मतसहित नेपाली कांग्रेसका हृदयनारायाण प्रसाद कुर्मी निर्वाचित भएका...
राजपुरलाई जनताको सेवक चाहिन्छ, २ महिना देखि घुम्न आएको टुरिस्ट होईनः जैद राजा
रौतहट २३ बैशाख ।रौतहट जिल्लाको राजपुर नगरपालिकामा जसपा पार्टिबाट मेयर पदका उम्मेदवारले जैद राजाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागी आर्कषक योजना सार्वजनिक गरेका छन् । आफु निर्वाचित भए सो...
रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै
रौतहट । पहिलो संविधान सभाको निर्वाचनका बेला बम विष्फोट भएर घाइते भएकाहरुलाई ईटा भट्टामा जलाएको घटनाले चिनिएको रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै छ ।
राजपुरमा नेकपा एमाले...
दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
रौतहट । स्थानीय तह निर्वाचनका लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दुर्गा भगवती गाउँपालिका गंगापिपरामा रहेको आयुर्वेद कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन...
बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने अनुमान
काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र...
निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् । सर्वोच्चका...
रौतहटमा ३ लाख घुस सहित मावीका प्रअ र सहयोगी अख्तियारको फन्दामा
रौतहट ३० चैत । मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् । रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद...