राजपाको जिल्ला अध्यक्षमा लीला साह

4151

रौतहट । राष्ट्रिय जनता पार्टी रौतहटको जिल्ला अध्यक्षमा लिला शाह चयन भएका छन्। सोहि कार्यक्रममा जिल्ला सचीवमा धनन्जय मिश्रा चयन भएको हो ।

रौतहट सदरमुकाम गौर राइस मिलमा भएको राष्ट्रिय जनता पार्टी रौतहटको अधिवेशनबाट युवा नेता लिला साह जिल्ला अध्यक्ष पदमा चयन भएका छन्।