राजपा नेपाल रौतहटको जिल्ला अध्यक्षमा ३ जना
रौतहट जिल्लाको सदरमुकाम गौरको ३ ठाउँमा छुट्टाछुट्टै जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ।
गौर नगरपालिकाको मेयर अजय गुप्ताको नेतृत्वमा आजै बिहिवार गौर नगरपालिकाको सभाहलमा भएको अधिवेशन...
राजपाको जिल्ला अध्यक्षमा लीला साह
रौतहट । राष्ट्रिय जनता पार्टी रौतहटको जिल्ला अध्यक्षमा लिला शाह चयन भएका छन्। सोहि कार्यक्रममा जिल्ला सचीवमा धनन्जय मिश्रा चयन भएको हो ।
रौतहट सदरमुकाम गौर राइस मिलमा भएको राष्ट्रिय...
महिलाले जन्माइन् तीन सन्तान
५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।
प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका...
राजपाको जिल्ला अध्यक्षमा राम प्रवेश दास
रौतहट । राष्ट्रिय जनता पार्टी रौतहटको जिल्ला अध्यक्षमा राम प्रवेश दास चयन भएका छन्।
रौतहट सदरमुकाम गौर रामजानकि धर्मशालामा भएको राष्ट्रिय जनता पार्टी रौतहटको अधिवेशनबाट युवा नेता राम प्रवेश दास...
राजपाको जिल्ला अध्यक्षमा शेख जमशैद
रौतहट । राष्ट्रिय जनता पार्टी (राजपा) रौतहटको जिल्ला अध्यक्षमा शेख जमशैद चयन भएका छन् । राजपा नेपाल रौतहटका राष्ट्रिय बिधार्थी सघंका जिल्ला अध्यक्ष ओमप्रकास साह मधेशीया चयन भएका...
नयाँ मन्त्रीहरुको शपथग्रहण
काठमाडौँ । नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले शपथग्रहण गरेका छन् । बिहीबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्...
पाँच वर्षलाई ओली नै प्रधानमन्त्री ः प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको...
राजपाको संयोजक पुन ः महतो
काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन् ।
बुधबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो...
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलोपटक रुकुम पूर्वमा
खगेन्द्र हमाल
रुकुम पूर्व । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रुकुम पूर्वको चार दिने औपचारीक भ्रमणमा निस्केका छन् ।
आज मुख्यमन्त्री पोखरेल जिल्लाको पुथा उत्तरगंगा गाउपालिकाको तकसेरामा...
सडकमै कांग्रेस नेता र सांसदबीच कुटाकुट
४ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् ।
प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता...