६ केजी ५ सय ग्राम लागुऔषध चरेससहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ९, लक्ष्मी मार्गबाट लागुऔषध चरेससहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका ४ का ४४ वर्षीय नन्द रोक्का...
खानेपानीको लागि रिङ सहयोग
हेटौंडा–मनहरी गाउँपालिका–३ ठाडोखोला दोभानमा खानेपानीको इनार बनाउनको लागि रिङ सहयोग गरिएको । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिकाका सचिव जंगबीर रुम्बाले उपभोक्ता समितिलाई १५ थान रिङ सहयोग गरेका हुन्...
रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट २९ जेठ ।। रौतहटमा आज थप ५७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा ४९, राजपुर नगरपालिकामा ४, गढीमाइ नगरपालिकामा ३ र कटहरिया नगरपालिकामा...
मकवानपुरका ७५५ लालपूर्जाबिहीनले घर बनाउन अनुदान पाउने
हेटौंडा — आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि...
छाँ-या नेपाल द्धोरा राहत बितरण
बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। अझै लाखौ ज्यान करोनाको प्रकोप संग लडिरहेका छन्। हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। देशमा...
कोरोनाको लडाइँमा नेकपा पन्चपुरी नगर कमिटीले गर्यो राहत विपद व्यवस्थापन कोषमा सहयोग।
खगेन्द्र हमाल ll विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस कोभिड १९ लाई मध्यनजर गर्दै कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित नेकपा पन्चपुरी नगर कमिटीले राहत स्वरुप आर्थिक सहयोग पन्चपुरी...
स्रोत नखुलेको ९५ लाखसहित दुईजना पक्राउ
काठमाडौँ– स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका...
आरडीसि नेपालद्वारा ३६० परिवार लाई हाइजेनिक तथा डिगनीटी किट वितरण
रौतहट २२ भदौ ।। राजदेवी नपाको बागमती नदी पारी सेढवा टोलका ३ सय ६० परीवार लाइ हाइजेनिक तथा डिगनीटी किट सहयोग गरिएको छ।अक्सफाम नेपालको सहयोग र आरडिसी नेपालको आयोजनामा...
विपन्न परिवारलाई विनयको राहत जनप्रतिनिधी पुग्न न सकेको ठाउँमा स्थानियले बाडे राहत
सर्लाही ।। विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई राहत वितरण गरिएको छ । जनप्रतिनिधीले गर्नु पर्ने कार्य हुन न सकेके पछि स्थानियले गरेको...










