प्रदेश सरकार किसानको साथमा छ – मन्त्री सोनल
रौतहट , असोज १५ गते ः सप्तरीमा बलान नदीले कटान गरेको क्षेत्रमा आज प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्थलगत निरिक्षण गर्नु भएको छ ।...
पूर्व मन्त्री झा बिरुद्ध खनिए सांसद रेखा झा
रौतहट । पूर्व मन्त्री तथा रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झा ले पदिय मर्यादा विपरीत गलत ढंगबाट दिएको अभिब्यक्ति प्रति संघिय सांसद तथा प्रतिनिधि...
आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा सहित ६ जना पक्राउ
रौतहट १४ मङ्सिर ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ मा आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा पक्राउ परेको छ ।गत कार्तिक २६ गतेका दिन सुतीरहेको...
मैथिल ब्राह्मण महासभा माेरंग द्वारा राहत वितरण
विराटनगर।स्थानीय सरकार जनताको समस्या बुझ्न नसकेको बेला विभिन्न समाजिक संस्थाहरुले पहल थालेका छन् । विगत लामो समयदेखि जारी निषेधाज्ञाका बिच बिपन्न परिवारलाई दुई छाक खान समस्या उत्पन्न भएको बेला...
उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका ७ जना पक्राउ
काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन...
रौतहटमा चट्याँग लागेर ३ जना महिलाको मृत्यु
रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम...
१० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन
कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु...
एसईईको नतिजा असार दोस्रो साता
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित...
मोटरसाइकल दुर्घटनामा वरिष्ठ पत्रकार झा घाइते
रौतहट । मोटरसाइकल दुर्घटनामा परेर द हिमालयन दैनिक अङ्ग्रेजी पत्रिकाका रौतहट संवाददाता प्रभात कुमार झा गम्भीर घाइते भएका छन् । सदरमुकाम गौरबाट आफ्नो घर दुर्गाभगवती गाँउपालिका–२ मत्सरी जाने...
भन्सार बन्द गर्न भारतीयको दबाब
वीरगन्ज २५ कार्तिक । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी आईसीपी पूर्ण रूपमा सञ्चालनका लागिवीरगन्जस्थित रक्सोल नाका...














