स्याङ्जा हरिनास गाउँपालिका अध्यक्ष नै स्वास्थ्यकर्मी लिएर पुगे जनताका घरघरमा।
खगेन्द्र हमाल स्याङ्जा हरिनास: छिमेकी राष्ट्र चिनबाट शुरु भएको कोरोना भाईरस संक्रमण विश्वब्यापि महामारीको रुपमा फैलिरहेको यस भयावह परिस्थितिमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिकाले यसबारेमा गम्भीर भएर जनचेतनामूलक कार्यक्रमहरु शुरु...
लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत
रौतहट- रौतहटमा लकडाउनको समयमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो।
रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर...
पूर्व राष्ट्रपति परबेजलाई मृत्युदण्डको सजाय
पाकिस्तान ।। पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको...
प्रदेश २ स्तरित फुटबल प्रतियोगिताको उद्घाटन
वीरगञ्ज– शनिबारदेखि वीरगञ्जमा प्रदेश दुई स्तरित फुटबल प्रतियोगिताको आयोजना गरिएको छ।
वीरगञ्जको आदर्शनगर रंगशालमा भएको उद्घाटन खेलमा धुनषाले पर्सा फुटबल संघलाई हराएको छ।
निर्धारित समयमा दुबै टोलीले एक–एकको बराबरी खेलेपछि ट्राइबेकरमा...
बुवाको नाममा रहेको जग्गा ठूलो दाईले हडप्यो : पिडित स्याम सुन्दर साह
अमित ठाकुर।रौतहट।बैशाख १५। रौतहट जिल्लाको साविक गा.बि.स झुनखुन्वा हाल यमुनामाई गाउँपालिकाका अ.७० बर्षीय श्यामसुन्दर साहले बुवाको हकबाट पाउँनु पर्ने जग्गा ठुलो दाइ रामचन्द्र साहले हड्पेका छन्। २०३२ सालमा सामाजिक...
‘लकडाउन’काे बेलामा गरूडा नपाले ५७४ अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी परिवारलाइ खाद्यान्न वितरण
रौतहट ८ बैशाख। विश्वब्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका पार्जन गरिरहेकाे परिवारलाई गरुडा नगरपालिकाले अाज बसबिट्टि...
बैँकहरु बन्द नहुने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्को उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै...
रौतहटका एसपी कर्णजित गीत गाउन थाले
रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।
बिहीबार साँझ गौर बजारको मुख्य...
फेरि प्याजको भाउ बृद्धि हुदै
१० मंसिर, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै...
नेपाली कॉंग्रेस क्षेत्र न. ३ का स्थानीय तहहरुको नगर कमिटी को सभापति चयन
रौतहट ३ साउन ।। नेपाली कांग्रेस क्षेत्र नं ३ को क्षेत्रिय सभापति रामभरोस प्रसाद यादव को अध्यक्षता मा कटहरीया न पा इस्थित त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूल को प्राङ्गण मा...














