भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलवार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको...

विभिन्न कामको सिलसिलामा देश बाहिर रहेका स्थानियको उद्दार गर्न नेपाल सरकारसंग माग : मेयर...

रौतहट २७ बैशाख । रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले सो नगरपालिका बाट विभिन्न कामको सिलसिलामा देश बाहिर रहेका स्थानियको उद्दार गर्न नेपाल सरकारसंग माग गरेका छन । विश्वब्यापी...

सिंहदरबार अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं २६ बैशाख । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि शुक्रबार चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्न पुगेका चिनियाँ...

भारतमा रेलले किचेर १६ मजदुरको मृत्यु

भारत : भारतको महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । पाँच जना गम्भिर घाइते भएका छन । महाराष्ट्रको औरंगाबाद कर्माड स्टेशनको लिग नजिकै बसिरहेको अवस्थामा उनीहरुलाई आज...

अप्रिल ५ आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती बाल्‍न मोदीको आग्रह

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट...

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु संख्या ५३ हजार २३५ सय नाघे

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर २ लाख...

भारतमा २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिए,मृत्यु हुने ५० पुगे

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिएका छन् । मार्च ३१ मध्यरातिदेखि अप्रिल १ मध्यरातिसम्म ४३७ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  भारतमा कोरोना...

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ...

चौकुने गाउँपालिकाले भारतबाट आएकालाई १५ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलायो।

खगेन्द्र हमाल सुर्खेतको चौकुने गाउँपालिकाले भारत बाट आएका नेपाली दाजु भाईहरुले कम्तीमा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था मिलाएको छ । चौकुने गाउँपालिका वडा न. ६ मा रहेको जीवन...

भारतमा कोरोना भाइरसबाट मृतक संख्या ३२ पुगे

एजेन्सी, १८ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो । भारतमा १२ सय ५२ जना संक्रमित...

लोकप्रिय

ताजा अपडेट