भारतमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं, चैत्र १७ : कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । यस्तै संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ...

कोरोनाबीच शक्तिशाली भूकम्प

एजेन्सी- क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। केही ठाउँमा आगलागीसमेत भएको अधिकारीहरुले जनाएका छन्। भूकम्पलगत्तै त्यहाँको...

कोरोना भाइरसबाट चीनको उहानबाट ६४० भन्दा बढी भारतीयलाई उद्धार

नयाँ दिल्ली, २३ माघ । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको...

अमेरिकामा सूर्यग्रहण लाग्दै,नेपालमा असर नपर्ने

काठमाडौं । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् । तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन...

आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प धक्का महसुस

काठमाडौं । छिमेकी मुलुक चीन केन्द्रविन्दु भएर आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका...

८० वर्षका बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । बाइडेनले मंगलबार एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक...

कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु

काठमाडौं, माघ २५ कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनको वुहानमा रहेका एक अमेरिकी नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। यसअघि चीनमा...

अमेरिकामा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

ह्युस्टन- अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । ह्युस्टनबाट ३०...

कोरोना भाइरस संक्रमित भएको दुई जना युवतीको पुष्टि

धरान : कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक...

मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय

काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...

लोकप्रिय

ताजा अपडेट