विमान दुर्घटनामा पाँचको मृत्यु

काठमाडाैं । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार भएको विमान दुर्घटनामा पाँचको मृत्यु भएको छ । म्याडेरो शहरको लास जुन्टासमा भएको दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी मात्र प्राप्त भएका विस्तृत विवरण आउन बाँकी...

चीनमा बाढी : ५० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं– चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन्...

अमेरिकामा कोरोना भाइरस खोपको परीक्षण सुरु

न्युयोर्क  । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुने रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन् । सानोफी र रिजेनेरोन...

रौतहटको गौर–बैरगनियाँ सिमा खुल्यो

रौतहट । कोरोना संक्रमनका कारण लोमो समय देखि बन्द रहेको रौतहटको मुख्य नाका गौर– बैरगनिया सिमा आज विहिबारबाट खुलेको छ । रौतहटको सिमा नाका खुलाउनु पर्ने माग गर्दै नागरिक...

कोरोना भाइरसका कारण १४ हजार ६ सय भन्दा बढीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन ६...

अमेरिकामा अचानक बढे कोरोना संक्रमित

वासिङ्टन डिसी– अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ ।  तथ्यांक अनुसार अस्पताल भर्ना...

आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु

काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायलले हवाई आक्रमण गरेको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ...

कोरोना भाइरस संक्रमित भएको दुई जना युवतीको पुष्टि

धरान : कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक...

अमेरिकामा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

ह्युस्टन- अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । ह्युस्टनबाट ३०...

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’...

लोकप्रिय

ताजा अपडेट