भारतीयले बन्द गराए महाकाली नदी पुल
दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको...
भारतको अहमदाबादमा ठूलो विमान दुर्घटना
काठमाडौं । भारतको गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको छ। दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँ उडिरहेको देखिएको छ। उद्धार टोली घटनास्थल पुगेको छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट...
नेपाल न्यायिक अभ्यास सेमिनार’ मा ईशनाथ नगरपालिकाको प्रतिनिधित्व
रौतहट — रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चीनको सांघाईमा आयोजित ‘नेपाल न्यायिक अभ्यास सेमिनार’ मा सहभागिता जनाउँदै नेपालका कानुनी अभ्यास, स्थानीय शासन प्रणाली र चीनको कानुन...
भारत-पाकिस्तान द्वन्द्व चर्किएसंगै नेपालमा उच्च सतर्कता
भारत-पाकिस्तान द्वन्द्व चर्किएसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा
काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् । आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई...
पूर्व प्रधानमन्त्री सिंहको निधन
एजेन्सी । भारतको पूर्व प्रधानमन्त्री एवं भारतीय काँग्रेसका वरिष्ठ नेता डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा गएराति भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा अन्तिम सास लिएर यो संसारलाई सधैंको...
आज भारत बन्द आह्वान
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज...
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई लाग्यो गोली
काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ। पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि...
ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्ने, चेतावनी जारी
भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र पश्चिम बंगालको...
भारतको राजकोटमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु
काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या...