एक युवकको शव फेला, हत्याको आशंका, २ महिला सहित ५ जना नियन्त्रणमा
रौतहट, २० माघ । गत ५ दिन देखि इशनाथ नपाका हराइरहेका एक युवकको शव रौतहटको राजपुर नगरपालिकामा सोमवार विहान फेला परेको छ ।रौतहटको इशनाथ नगरपालिका ८ मनसरी गाँउका २०...
माधवनारायण नगरपालिकाको खेसरहियाबाट छोरी शिक्षा बिमा शिविर शुरु
प्रबेश प्रसाद रजक /रौतहट/माघ १९रौतहटको माधवनारायण नगरपालिकामा आजदेखी छोरी शिक्षा विमा कार्यक्रम शुरु भएको छ । प्रदेश २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी...
बृनदबन न.पा ५ मा एक जनालाइ आर्थिक सहयोग
रौतहट ।। रौतहट जिल्ला अन्तर्गत रहेका बृनदबन न.पा ५ मा एक जनालाइ आर्थिक सहयोग गरेका छन । बृन्दावन नगरपालिका वार्ड न ५ बस्ने जगमोहन ठाकुरलाई नगद सहयोग गरेका छन...
रौतहटमा फर्निचर मेला सुरु २२ करोड रुपैयाँभन्दा बढी कारोवार
रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ । यस पटकको मेलामा २२ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने मेला आयोजकको अनुमान छ ।
बसन्त पञ्चमीको...
अस्पतालमा सामान्य अवस्थामा डाक्टरको लापरवाहीले मृत्यु भएको पीडितको आरोप
रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेका जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार गराउन गएका एक जना पुरुषको शुक्रवार मृत्यु भएको छ । छाती र पाखुरा पछाडि दर्द भैरहेको भन्दै...
हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनामा मेयरको सहयोग
रौतहट // रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहताले वड़ा नम्बर २ मा रहेको हनुमान मंदिरमा सीता राम र लक्षमणको प्रतिमा स्थापनामा सहयोग गरेका छन ।पहिला देखि रहेको...
गौर नगरपालिका -५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि...
गौैर इशनाथ जोड्न बकैया नदीमा अस्थायी पुलको निर्माणबाट जनताहरु उत्साहित
रोतहट, १७ माघ । रौतहट सदरमुकाम गौर सम्म पुग्न सजिलो बाटोको रुपमा रहेका लाल बकैया नदीमा इशनाथ नगरपालिकाबाट अस्थायी पुलको निर्माण भएपछि जनताहरुलाई निकै सुविधा भएको छ ।रौतहटको पश्चिमी...
स्वास्थ चौकी भवन निर्माणका लागि शिलान्यास
राैतहट । गौर नगरपालिका वडा नं. १ मा स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भवन शिलान्यास गर्दै भौतिक पूर्वाधारले अबको स्वास्थ्यकाे विकासमा...
इशनाथका मेयर मेहता इदगाहको सिलान्यासपछि
रौतहट, १६ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामै बिकट मानिन्छ । सो नगरपालिका मेयर सन्तोष मेहता आज दिन भरि नै आफना नगरका विभिन्न कार्यक्रमहरुमा सहभागि भई व्यस्त देखिएका छन्...