रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द

रौतहट । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने...

कोरोना भाईरसबाट लडिरहेको समयमा विपन्न परिवारलाई गौर नगरपालिकाद्धारा राहत वितरण

रौतहट । विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको वेला दैनिक काम गरेर...

लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहट- रौतहटमा लकडाउनको समयमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो। रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर...

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं १४ चैत। नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता...

तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि लागि सरकारले लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि...

रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन

रौतहट ।। बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । ईशनाथ नगरपालिकाले वडा नं ३ मा रहेको श्री जनता...

कोरोना भाइरसको संक्रमणको मध्य नजर राख्दै जिल्ला विपद व्यवस्थापन समितिद्धारा ९ बुंदे निर्णय

प्रभातकुमार झा रौतहट, १० चैत । कोरोना भाइरसको महामारीलाई मध्य नजर राख्दै जिल्लाको सम्पूर्ण बजारहरु बन्द गर्ने र प्रत्येक स्थानीय तहमा ५० देखि १०० बेड सम्मको क्वारेन्टाइन तयारी अवस्थामा...

रौतहट सदरमुकाम गौर सुनसान

रौतहट, १० चैत । कोरोना भाइरसको उच्च जोखिममा रहेका नेपाललाई सुरक्षित राख्ने उद्देश्यबाट भारत संगको सिमा बन्द गरिदा रौतहट सदरमुकाम गौर सुनसान भएका छन् ।नेपाल सरकारले एक साताको लागि...

कोरोना भाइरस (कोभिड–१९) का शंकाष्पद बिरामी राख्नको लागि क्वारेन्टाइन बनाउने घोषणा ; नगर प्रमुख...

रौतहट, १० चैत्र । रौतहटको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले आफ्नो होटेल क्वारेन्टाइन बनाउने घोषणा गर्नुभएको छ । गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा रहेको ‘सिया प्यालेस’ होटेललाई...

भारतसंग जोडिएका रौतहटको तिन वटा नाका बन्द, सिमावर्ती क्षेत्रमा उच्च सुरक्षा व्यवस्था

प्रभातकुमार झारौतहट, ९ चैत । रौतहट जिल्लाको भारत संग जोडिएको तिन वटा छोटी भन्सारबाट आवागमन आईतवार देखि बन्द गरिएको छ ।भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहदा नेपाली जनतालाई सुरक्षित...

लोकप्रिय

ताजा अपडेट